धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कैलारी–३मा विविध कार्यक्रम गरी मनाइयो महिला दिवस

कैलारी–३मा विविध कार्यक्रम गरी मनाइयो महिला दिवस

धनगढी कैलारी गाउँपालिका वडा नम्बर मा विविध कार्यक्रम गरी ११४औं अन्तरािष्ट्रय महिला दिवस मनाइएको

कैलारी गाउँपालिका वडा नम्बर, दलित महिला संघ -फेडो_, जुरी नेपाल, डिडब्लुआरएफ लगायतय विभिन्न संघ संस्थाको सहकार्य तथा वडा स्तरिय महिला मञ्चको आयोजनामा कार्यक्रम गरिएको थियो

¥यालीबाट सुरु भएको कार्यक्रममा लैङ्गिक हिंसा म्बन्धी अन्तरक्रया, सडक नाटक, खेलकुद, सखिया नाच, झम्रा नाच लगायत गतिबिधि सञ्चालन गरिएका थिए

कार्यक्रममा कैलारी का वडा अध्यक्ष सन्तराम चौधरीले लिङ्गका आधारमा कसैमाथी भेदभाव गर्नु अपराध भएको बताए उनले महिला पुरुष समान भएका बताए उनले कुनैपनि महिला माथी हिंसा भए कानूनी पाटो खेज्न महिलालाई आग्रह गरे त्यसमा संघ संस्थाले पनि सहयोग गर्दै आएका वडा कार्यालय पनि पिडितलाई सहयोग दिन सदैव तत्पर हुने बताए

कार्यक्रममा दलित महिला संघ फेडोका सुदूरपश्चिम प्रदेश संयोजक तारक ताम्राकार लगायतले मन्तव्य व्यक्त गरेका थिए

वडा स्तरिय महिला मञ्चकी अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनउत्थान पैरवी समुहका अध्यक्ष किरण किरण चौधरीले स्थगत नन्तव्य संगै कार्यक्रमको उद्देश्य महिला दिवसको महत्व बारेमा जानकारी गराएका थिए   व्यक्त गरेका थिए