धनगढी पोष्ट
शुक्रबार, २५ फागुन २०८० मा प्रकाशित
धनगढी । श्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्
मुख्यमन्त्री शाहले शुक्रवार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
थपियका मन्त्रीमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्रि, ईन्दिरा गिरि भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र खुशीराम चौधरी रहेका छन् । घनश्याम चाीधरीको भुमिका तोकिएको छैन ।
उनिहरूको आजै रती प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ गराएका छन् ।