धनगढीका ६ जनामा कोरोना संक्रमण पुष्टी

धनगढीका ६ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा धनगढीमा मात्रै जनामा कोरोना संक्रमण पुष्टी भएको

 सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिका१४ मा एक महिला एक पुरुष गरी दुई जनामा, वडा नम्बर का एक पुरुषमा वडा नम्बर१५ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालद्वारा जारी गरिएको प्रेश विज्ञप्तिमा उल्लेख

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिम प्रदेशका सय १३ जनाको स्वाव परिक्षण गरिएकोमा धनगढीका जनामा संक्रमण पुष्टी भएको हो