धनगढी पोष्ट सोमबार, ११ साउन २०८३   July 27, 2026

बझाङ प्रदेश सभा (क)मा एमालेबाट दमन भण्डारी उम्मेदवार

बझाङ प्रदेश सभा (क)मा एमालेबाट दमन भण्डारी उम्मेदवार

धनगढी सत्तारुढ दल एमालेले बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र -_मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो बझाङ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त