धनगढी पोष्ट बुधबार, ०८ असोज २०८३   September 23, 2026

बझाङ प्रदेश सभा (क)मा नेकपा एसबाट सिंह उम्मेदवार

बझाङ प्रदेश सभा (क)मा नेकपा एसबाट सिंह उम्मेदवार

धनगढी प्रदेश सभा तर्फ रिक्त रहेको बझाङ निर्वाचन क्षेत्र १को -_मा नेकपा एसले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको

एकीकृत समाजवादीले बझाङ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन् सो क्षेत्रमा नेकपा एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरि सकेको


ट्रेन्डिङ