धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

बझाङका तीन घरमा आगलागी

बझाङका तीन घरमा आगलागी

बझाङ बझाङमा एकै धुरी सङ्गै जोडिएका घरमा आगलागी भएको सोमवार दिउँसो बझाङको मष्टा गाउँपालिका वडा नम्बर रिलुका जिते रोकाया,ईश्वर रोकाया लोकेन्द्र रोकायाको घरमा आगलागी भएको हो

सोमबार दिउँसो १२ बजेतिर रिलु टोलमा सङ्गै जोडिएका पथ्थरले छाएका तले घरहरुमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको स्थानिय प्रहरीको सहयोगमा आगलागि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एंवम प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिए

आगलागी प्रहरी टोली स्थानियहरुले आगो नियन्त्रणमा ल्याएका हुन् आगलागिबाट मानबिय क्षति नभएको घरमा भएको क्षतिको पुर्ण विवरण आउँन भने बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको