धनगढी पोष्ट बुधबार, ०८ असोज २०८३   September 23, 2026

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नाउपाका सांसदलाईे निर्देशन

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नाउपाका सांसदलाईे निर्देशन

धनगढी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन्

पार्टीबाट निर्वाचित सबै जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् हाल नागरिक उन्मुक्ति पार्टीका जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन्

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्


ट्रेन्डिङ