धनगढी पोष्ट बिहिबार, ०१ माघ २०८२   January 15, 2026

गठबन्धन कति दिन टिक्छ, टुंगो छैन : नेपाल

गठबन्धन कति दिन टिक्छ, टुंगो छैन : नेपाल

काठमाण्डौं ।  नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधव  कुमार नेपालले बर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने धनेरर ठेजान नभएको बताएक छन् ।

गठबन्धनभित्र गडबड भइरहेको बताउँदै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सोमबार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै गठबन्धनको टुंगो नभएको बताएका हुन् । 

नेपालले भने ‘छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’ कति दिन टिक्छ भन्ने कुराको जवाफ आफुले दिन नसक्ने बताउँदै नेपालले प्रधानमत्रन्त्रीले त्यसको जवाफदिन सक्ने बताए ।