धनगढी पोष्ट सोमबार, ३१ बैशाख २०८१   May 13, 2024

बझाङमा एमालेका भण्डारीको ५९५ मतले अग्रता

बझाङमा एमालेका भण्डारीको ५९५ मतले अग्रता

काठमाडौं । बझाङको  प्रदेश सभा १ ‘क’ को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी ५ शय ९५ मतले अग्रता लिएका छन् ।

४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेर भण्डारीले शुरुदेखिको अग्रता कायमै राखेका छन् । भण्डारीलाई ९९८ मत पाएर नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले पछाइरहेका छन् ।

नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।