धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकालाई भूमी व्यवस्था मन्त्रालय

सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकालाई भूमी व्यवस्था मन्त्रालय

धनगढी सुदूरपश्चिम सरकार विस्तार गरिएको मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् थापालाई मंगलबारनै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन्