धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

धनगढी उपमहानगरपालिकामा थप ७ जनामा कोरोना पुष्टि

धनगढी उपमहानगरपालिकामा थप ७ जनामा कोरोना पुष्टि

धनगढी

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सुदूरपश्चिम प्रदेशमा जनामा कोरोना संक्रमण पुष्टि भएको

शनिबार दिउासो बजे सम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका कञ्चनपुरको पुर्नवास नगरपालिकाका जना रहेका छन् संक्रमित हुनेमा धनगढी उपमहानगरपालिकाकोृ वडा नम्बर १४ का २४ १९ बर्षिया महिला, वडा नम्बर १५ का २४ २८ बर्षिया महिला रहेका छन् यस्तै वडा नम्बर १८ का ४८ ४५ बर्षिय पुरुष वडा नम्ब्र का २२ बर्षि पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो

यस्तै कञ्चनपुरको पुनर्बास नगरपालिकाको वडा नम्बर का ३१ बर्षि महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्तिमा उल्लेख

सेती प्रादेशिक अस्पतालको प्रोगहालामा गत २४ घण्टामा सय ३७ नमुनाहरु परीक्षण गरिएको ती मध्ये जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको