धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

धनगढी । कैलालीमा एक जना मृत अबस्थामा फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–७ का ६५ वर्षीय मोती भुल मृत अबस्थामा फेला परेका हुन्।

उनी सोही स्थानको चोरी नदीमा शनिबार  मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साथै घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।