धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

१९ मन्त्रीले लिए शपथ

१९ मन्त्रीले लिए शपथ

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।

यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए।

 


ट्रेन्डिङ