धनगढी पोष्ट शुक्रबार, १० असोज २०८३   September 25, 2026

पुष्पलाल स्मृति दिवसका अवसरमा वृक्षारोपण

पुष्पलाल स्मृति दिवसका अवसरमा वृक्षारोपण

धनगढी

  पुष्पलाल स्मृति दिवसका अवसरमा धनगढी–३ शान्ति सामुदायिक वनमा पुष्पलाल मित्रता केन्द्र कैलालीले  वृक्षा रोपण गरेको छ ।

सो अवसरमा विभिन्न प्रजातिका ४ सय ५० बोट रोपिएको मित्रता केन्द्रका सचिव दिर्घ जोशीले बताए ।

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावण मन्त्री माया भट्टले वृक्षारोपण उद्घाटन गरेकी थइन् ।  


ट्रेन्डिङ