धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदभार ग्रहण

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पदभार ग्रहण गरेका छन् । 

 शपथ ग्रहण लगत्तै उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले तीन वटा निर्णय सार्वजनिक गरेका छन् ।