धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदूरपश्चिममा थप ८ जनामा संक्रमण पुष्टी, एकै दिन १५ थपिए

सुदूरपश्चिममा थप ८ जनामा संक्रमण पुष्टी, एकै दिन १५ थपिए

धनगढी

 सुदूरपश्चिम प्रदेशमा एकैदिन १५ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टी भएको

 धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा डडेलधुराको कोरोना परिक्षण प्रयोगशालामा गरी बुधबार १५ जनामा संक्रमण पुष्टी भएको हो

 पछिललो २४ घण्टाको अवधीमा डडेल्धुरा प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा डोटीका सात बझाङका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए

 बुधबार नै सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण  प्रयोगशालामा गरिएको एक सय ९१ जनाको स्वाव परिक्षणमा जनामा संक्रमण पुष्टी भएको थियो सेती प्रयोगशालामा गरिएको परिक्षण अनुसार  बुधबार थपिएका संक्रमितहरुमा धनगढी उपमहानगरपालिका१२ का ५३ बर्षीय पुरुष वडा नम्वर १९ की १८ बर्षीया युवती रहेका छन्

 यसै गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका का चार बर्षीया बालिका २४ बर्षीया युवती, बेदकोट नगरपालिका का २२ बर्षीया युवती ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले बताए यस्तै बझाङको छवि सपाथिभेरा गाउँपालिका का २० बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको उनले बताए यो संगै सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमण हुनेको संख्या चार हजार एक सय ४२ पुगेको