धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ पवित्रावस्ती स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिनेश नेपालीसहित दुई जना पक्राउ परेका छन्। 

दुई जनालाई ५१ मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय गुलरीया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।