धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

धनगढीका देवकोटालाई प्रदेश प्रमुखमा नियुक्त भएकोमा उपमहानगरपालिकाको शुभकामना

धनगढीका देवकोटालाई प्रदेश प्रमुखमा नियुक्त भएकोमा उपमहानगरपालिकाको शुभकामना

धनगढी । धनगढीका दीपक प्रसाद देवकोटालाई धनगढी उपमहानगरपालिकाले शुभकामना दिइएको छ ।

बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएकोमा उपमहानगरपालिकाले देवकोटालाई शुभकामना दिइएको हो।

धनगढी उपमहानगरपालिका–४ का स्थायी बासीन्दा रहेका देवकोटालाई उपमहानगरपालिकाले बुधवार सफल कार्यकालको शुभकामना दिएको छ।