धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्री सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।