धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट सोही ठाउँका ४२ वर्षीय भगवती प्रसाद भट्टलाई रेक्सोपोरिक एम्फुल ६ थान र फेनारगन एम्फुल ६ थान सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको हो।