धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २६ वर्षीय राजकुमार चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई २५० मिलिग्राम लागूऔषधसहित फेला पारी बुधवार पक्राउ गरेको जनाएको छ।