धनगढी पोष्ट
शुक्रबार, ०७ भदौ २०८१ मा प्रकाशित
धनगढी । धनगढीमा कैलाली जिल्ला अदालतले वार्षिय प्रतिवेदन पेश गर्दै पत्रकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कैलाली जिल्ला अदालतको आयोजनामा शुक्रबार वर्षभरी अदालतले गरेका कामहरु प्रतिवेदन पेश गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अदालतले अन्तरक्रिया कायर्यक्रमममा वर्षभरी अदालतमा कति मुद्धा दर्ता तथा फछयौँट लगायतका प्रतिवेदनहरु पेश गरेको थियो ।
कार्यक्रममा माननीय न्यायाधशि दण्डपाणी लामिछाने, न्यायाधीश प्रदीपप कुमार उपाध्याय र अदालतका वकिलहरु लगायत पत्रकारहरुको उपस्तिथी रहेको थिो ।