धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

नेकपा एसको उपाध्यक्षमा भानुभक्त निर्वाचित

नेकपा एसको उपाध्यक्षमा भानुभक्त निर्वाचित

धनगढी । नेकपा एसको उपाध्यक्षमा भानुभक्त जोशी निर्वाचित भएका छन् ।

माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भएका हुन् ।

उपाध्यक्षमा नेपाल पक्षका डा।गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।


 


ट्रेन्डिङ