धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

बझाङमा भूकम्प

बझाङमा  भूकम्प

धनगढी  । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।