धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

दार्चुलामा अज्ञात समुहले वडा कार्यालयको मोटरसाइकल जलायो

धनगढी

 दार्चुलाका अज्ञात समुहले एक वडा कार्यालयको  मोटरसाईकल जलाएको

 जिल्लाको शैल्यशिखर नगरपालिका को नाममा रहेको सुप १३३२ नम्बरको मोटरसाईकल जलाइको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको बिहीबार राती वडाध्यक्ष राम धनी बिस्टको घरमा रहेको सुप १३३२ नम्बरको मोटरसाइकल आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले बताए मोटरसाइकलमा कसले किन आगो लगाएको भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए