धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलालीमा एक बालकको मृत्यु

कैलालीमा एक बालकको मृत्यु

धनगढी । कैलालीमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–३ रामनगर बस्ने १२ वर्षीय बालक अमृत डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहोराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।