धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भारतमा एकैदिन कोरोनाका ५० हजार नया संक्रिमित

धनगढी

भारतमा गत २४ घण्टामा ५० हजार भन्दा बढी कोरोनाका नया बिरामीहरु भेटिएका छन्

गत २४ घण्टामा भारतमा ५० हजार ७२ नया बिरामी फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको भारतमा एकैदिनमा नया बिरामी फेला परेको यो अहिलेसम्मकै उच्च हो

बिगत २४ घण्टामा कोरोना भाइरसका कारण सय जनाको मृत्यु भएको   पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार सय २५ संक्रमित निको समेत भएका छन्

नेपालको सुलदूरपश्चिम प्रदेश प्रदेश नम्बर सित सीमा जोडिएको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा हजार सय ८४ नया बिरामी फेला परेका छन् दिल्लीमा पछिल्लो २४ घण्टामा हजार सय बिरामी भेटिए भने उत्तराखण्डमा सय ४४ बिरामी भेटिएका छन् उत्तराखण्डमा हालसम्म कोरोनाका कारण ६० जनाको मृत्यु भएको उत्तर प्रदेशमा हवार सय ८७ जनाको मृत्यु भएको भने दिल्लीमा हजार सय ३७ जनाको मृत्यु भएको

दिल्ली मोडेल देशभरी लागू हुँदै

कोरोना रोकथाम नियन्त्रणका लागि दिल्ली सरकारले अपनाएको मोडल देशभरी लागू गर्ने गरी छलफल हुँदैछ भारतको केन्द्रीय सरकारले गृह सचिव अजय भल्लाको अध्यक्षतामा सबै राजयमा अधिकारीहरु सम्मिलित बैठक आयोजना गरी दिल्ली मोडल देशभरी लागू गर्नेबारे छलफल गर्ने तयारी थालेको यस्तो बैठक आइतबार दिउँसो बस्ने समाचारमा जनाएको

दिल्ली सरकारका एक वरिष्ठ अधिकारीका अनुसार कोभिड १९ का  बिरामीहरुको संख्या दैनिक रुपमा बढिरहेका राज्यहरूले दिल्लीको सफल मोडललाई उच्च स्तरमा कार्यान्वयन गर्ने उपायको निर्णय गर्नु आवश्यक यनले यस्ैका लागि केन्द्रले बैठक बोलाइको बताए

दिल्लीका मुख्य सचिव विजय देवले दिल्लीको कोभिड १९ व्यवस्थापन रणनीतिका मुख्य अंशहरू केन्द्र सरकारका शीर्ष अधिकारीहरुमा प्रस्तुत गर्नेछन् केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषण एनआईटीआई आयुग सदस्य वीके पल लगायत अन्य अधिकारी बैठकमा उपस्थित हुनेछन्।

के हो दिल्ली मोडल 

जुनमा, दिल्लीको कोरोनाको अवस्था अनियन्त्रित भएको देखियो। प्रत्येक दिन नयाँ केसको संख्या ५६ हजार पुगेको थियो भने दैनिक मृत्युको संख्या सय नाघेको थियो यो डरलाग्दो थियो यसपछि मात्र दिल्लीले द्रुत परीक्षणको अवधारणा अपनायो।

पहिले दैनिक हजार जनाको मात्रै परीक्षण हुने गरेको क्षमता बढाएर दैनिक २० हजार जनाको परीक्षण गर्न थालियो यसले कोरोना भाइरसका बिरामीहरुको संख्या छिटो थाहा पाउन सकियो चाँडै नियन्त्रण गरियो पहिले एकदिन १० हजार सम्म नया बिरामी देखिएकामा हाल दैनिक नया बिरामी देखिने दर हजार देखि हजार सयको बीचमा