धनगढी पोष्ट
मङ्गलबार, २२ असोज २०८१ मा प्रकाशित
काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षिि गदै आफ्नो नयााँ योजना ूदशैँमा १० अफरू ल्याएको छ ।
यस अभियान अन्िगवि दश िाग्यशाली ग्राहकहरुले १०-१० ग्रामका १० सनका भसक्काहरु जजत्न अर्सर प्राप्ि गनछन ।
सोहि अन्र्तगत सि जी का साना धरायसी सामान खरिद गरि डिजीटल लक्कि ड मार्फत १० ग्रामको सुनको सिक्का जित्न सफल चितवनकी दामन्ति थापा ज्यू लाइ हार्दिक बधाईका साथ आउदै गरेको बडा दशैको शुभकामना ब्यक्त गर्दछौ ।
यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समार्श छन । यस योजनामा सहिागी हनका लागग ग्राहकहरूले सि.जी. का कन पतन साना ककचन एप्लायन्स खररद गरर बिज्ञापन वा सामान किनेको
पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्कक्यान गरि आफनो बिबरण भरि समाबेस गनपनछ।
यो योजना सि.जी.का हहटर, आइरन, भमक्सर ग्राइन्डर, राइस ककर,फ्यान, रटर डडस्कपेन्सर, चल्हो, इन्डक्सन, एयर फ्रायर लगायिका वर्भिन्न साना घरायसी उत्पादनहरुमा समेहटएको छ ।
यस अभियान िदौ २३ गिबाट नपालिर सीभमि अर्गिको लागग लाग गरिएको छ । तसर्थ छिटो गर्नुहास, अझ थुप्र ै सुनको सिक्काहरु बाकि रहेका छन ।
आजै बजार गई सी जी का साना धरायसी सामानहरु खरिद गरि सुनको सिक्का जित्ने भाग्यसाली बिजेता बन्नुहोस । नेपालकै नं १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ ।
आफना ग्राहकहरुलाई मध्यनजर गरि सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।