धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० हजार मूल्य बराबरका मोटरसाइकलमा प्रयोग हुने हेण्डिलका कभरहरु र नम्बर प्लेटका पाताहरु अस्थाई प्रहरी बिट मझगाउबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।