धनगढी पोष्ट
मङ्गलबार, २९ असोज २०८१ मा प्रकाशित
धनगढी । पशुपतिको गौशालारधर्मशाला विवादबारे मारवाडी सेवा समिती कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएका छन् ।
मारवाडी सेपा समिती कैलालीका अध्यक्ष सत्यप्रकाश मोहपालले मंगलबार जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
समितीले सूचना अधिकारी जोशी मार्फत प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।
२०८१ असोज २३ गते काठमाडौँ महानगरपालिकाले गौशाला ÷धर्मशालाको बोर्ड हटाई गैर कानुनी हस्तक्षेप रोक्नका लागि प्रशासन मार्फत प्रधानमन्त्री ज्ञापन पत्र बुझाएको हो ।