धनगढी पोष्ट बुधबार, १७ असार २०८३   July 1, 2026

चरेशसहित एक किशोर पक्राउ

चरेशसहित एक किशोर पक्राउ

धनगढी । कैलालीमा चरेशसहित १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–४ सिद्धबाबा चोकबाट सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले १८ ग्राम लागूऔषध ९चरेश०सहित शुक्रवार पक्राउ गरेको जनाएको छ।