धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

अछामका युवकले बर्दियाको क्वारेन्टिनमा  गरे आत्महत्या

भुरीगाउँ, बर्दिया

बर्दियाको क्वारेन्टाइनमा रहेका अछामका एक युवकले आईतबार राती आत्महत्या गरेका छन्

 अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका सैनवार भुरीगाउँ, बर्दिया  बर्दियाको क्वारेन्टाइनमा रहेका अछामका एक युवकले आईतबार राती आत्महत्या गरेका छन्

 अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका सैनवार आफन्तकहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन्

 क्वारेन्टाइन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको

युवक करिव दस दिन अघि भारतको राजस्थानबाट हिडेका युवक महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तकहा गएका थिए आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले दिन अघि क्वारेन्टाइनमा लगेको थियो

  उनको आईतबार दिउसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरि पठाईएको थियो पीसीआर रिपोर्ट अझै आईसकेको छैन रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् उनी डिप्रेशनको विरामी रहेको बताईएको रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको

 आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन्