धनगढी पोष्ट
सोमबार, १२ साउन २०७७ मा प्रकाशित
भुरीगाउँ, बर्दिया
बर्दियाको क्वारेन्टाइनमा रहेका अछामका एक युवकले आईतबार राती आत्महत्या गरेका छन् ।
अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार भुरीगाउँ, बर्दिया बर्दियाको क्वारेन्टाइनमा रहेका अछामका एक युवकले आईतबार राती आत्महत्या गरेका छन् ।
अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्तकहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।
क्वारेन्टाइन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
युवक करिव दस दिन अघि भारतको राजस्थानबाट हिडेका युवक महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तकहा गएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।
उनको आईतबार दिउसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरि पठाईएको थियो । पीसीआर रिपोर्ट अझै आईसकेको छैन । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको विरामी रहेको बताईएको छ । रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।