धनगढी पोष्ट सोमबार, ०४ फागुन २०८२   February 16, 2026

अछामको मेल्लेखमा एकै वडामा १६ जनामा कोरोना संक्रमण

अछामको मेल्लेखमा एकै वडामा १६ जनामा कोरोना संक्रमण

धनगढी

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अछामको मेल्लेख गायँपालिकाको एकै वडामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाको एकै वडाका १६ जना दार्चुलाका जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो अस्पतालले जारी गरेको बिज्ञप्ति अनुसार मेल्लेख गाउँपालिकाको वडा नम्बर का महिला १३ पुरुष तथा दार्चुलाको शैल्यशिखर नरगपालिका वडा नम्बर गोकुलेश्वरका एक बर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो

प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सय ९७ नमुना परीक्षण गरिएको थियो