धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

आन्तरिक राजस्व कार्यालयका सुब्बामा कोरोना पुष्टी

आन्तरिक राजस्व कार्यालयका सुब्बामा कोरोना पुष्टी

नेपालगञ्ज

 प्रदेश नम्बर को नेपालगञ्ज स्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत नायब सुब्बामा कोरोना संक्रमण पुष्टी भएको

 सोमबार भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका नायब सुब्बामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको शनिबर आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका शाखा अधिकृतलाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो

 शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टी भएपछि आइतबार आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका थप ५४ जनाको स्वाव संकलन गरीएको स्वास्थय कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए आइतबार संकलन गरिएको स्वाव मध्य नायब सुब्बाको मात्रै रिपोर्ट आएपनि अन्य ५३ जना कर्मचारीको भने स्वाव परिक्षण रिपोर्ट आउन बाँकी रहेको उनले बताए

 कर्मचारीका कोरोना संक्रमण पुष्टी भएपछि आन्तरिक राजस्व कार्यालय नेपालगन्जका सवै कर्मचारी होम क्वारेण्टाईनमा बसेका कार्यालय प्रमुख प्रकाश पौडेलले बताए