धनगढी पोष्ट
बिहिबार, ०६ मङि्सर २०८१ मा प्रकाशित
काठमाडौँ । दशैं, तिहार तथा छठ पर्व २०८१ को उत्सव खुसीयाली घर भित्रयाऔं सेन्साई यसपटक अन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरेको छ ।
चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरेको थियो ।
यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।
सेन्सेईको ३२ इन्च टि.भीको खरिदमा सिन्धुली निबासि कोमल बहादुर खत्रीले ६५ इचनको टि.भी. लक्की ड्र मार्फत प्राप्त गर्नु भएको छ ।
चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
आगामी दिनहरुमानि ग्राहकवर्गको चाहनाहरुलाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने छ, भन्ने कम्पनिले जनाएको छ ।