धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

तीन दीनदेखि वेपत्ता युवती मृत भेटिइन्

तीन दीनदेखि वेपत्ता युवती मृत भेटिइन्

धनगढी

तीन दीन देखी हराएकी गोदावरी नगरपालिका१० की एक युवती मंगलबार मृत भेटिएकि छिन्

 इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार गोदावरी नगरपालिका१० की २२ बर्षिया युवती वडा नम्बर१० कै नहर किनारमा मृत भेटिएकिहुन् ११ गतेदेखि वेपत्ता रहेकी ती युवती मृत भेटिीपछि मृतकका श्रीमान ओम साउँद संग सोधपुछ भइरहेको इप्रका मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताए


ट्रेन्डिङ