धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

धनगढी  ।  सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (जिता पर्व) माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।