धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

कैलालीमा अबैध काठ बरामद

कैलालीमा अबैध काठ बरामद

धनगढी । कैलालीमा अबैध काठ बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका–५ चमरौदा स्थित गहु बारीमा चिराएर राखेको सालको काठ कडी थान १७ र फ्रेम थान ७ गरी जम्मा २४ थान गरि १२ दशमलव ३३ क्युफिट काठ बेवारीसे अवस्थामा फेला पारी  नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पृथ्वीपुरले जनाएको हो ।

उक्त काठ आवश्यक कारवाहीको लागि सब–डिबीजन वन कार्यालय भजनीमा बुझाएको छ।