धनगढी पोष्ट शनिबार, १० फागुन २०८१   February 22, 2025

बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

धनगढी । अछाममा बाघको आक्रमणबाट सात वटा बाख्रा मरेका छन्। जिल्लाको ढकारी गाउँपालिका–५ बास्कोटस्थित लक्षी नेपालीको गोठमा  बिहिवार बाँधेका ९ वटा बाख्रा मध्ये ७ वटा बाख्रा बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।