धनगढी पोष्ट मङ्गलबार, २६ चैत २०८१   April 8, 2025

कैलालीबाट लागूऔषधसहित युवक पक्राउ

कैलालीबाट लागूऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीको बर्दगोरीयाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।

शुक्रवार बर्दगोरीया गाउँपालिका – १ बौनिया बजारबाट ८ ग्राम २७० मिलिग्राम लागु औषध खैरो धुलो सहित स्थानीय २० वर्षीय राजन बम पक्राउ परेका हुन ।