धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

धनगढीका ८० प्रतिशत कोरोना संक्रमित भारतसँग सीमा जोडिएका वडाका

धनगढीका ८० प्रतिशत कोरोना संक्रमित भारतसँग सीमा जोडिएका वडाका

धनगढी

  धनगढी उपमहानगरपालिकामा संक्रमण देखा परेका मध्य ८० प्रतिशत व्यक्ति भारतसँग सीमा जोडिएका वटा वडाका रहेका छन् हालसम्म उपमहानगरपालिकामा शय २६ जनामा कारोना संक्रमित रहेका छन्

   धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपाध्यायका अनुसार भारतसँग सीमा जोडिएका ती वडाका भारतबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण वपुष्टि भएको   ‘अधिकाकाँ कोरोना संक्रमित सीमासँग जोडिएका वडाका रहेका छन् स्वास्थ्य निरीक्षक उपाध्ययायले भनेत्यसैले ती वडामा समुदायस्तरमा कोरोना फैलिन सक्ने उच्च जोखिम

  उपमहानगरपालिकाका वडा नम्बर , , , १०, १२, १४, १८ १९ मा बढी कोरोना संक्रमित रहेका छन् ती वडामा कोरोना संक्रमित भएकाहरु अधिकाँश भारतबाट आएका छन् भारतबाट आएर समुदायमा बसेका व्यक्तिहरुमा कोरोना देखा परिरहेको उपाध्यायले भनेत्यसैले समुदायमै परिक्षणको दायरा बढाउनु पर्ने अवस्था उपमहानगरपालिकाका वडा नम्बर , १६ १८ बढी संक्रमित रहेका छन्

    सेती प्रादेशिक अस्पतालमा शुक्रवार गरिएको गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएका १६ जना नै होम क्वारेन्टिनमा रहेकाहरु हुन् कोरोना संक्रमण पुष्टि भएका १६ जना मध्ये उपमहानगरपालिकाको वडा नम्बर १४ का , वडा नम्बर १८ का , वडा नम्बर का , वडा नम्बर १२ का तथा वडा नम्बर ११, का एक एक जना रहेका छन् संक्रमित १६ मध्ये महिला पुरुष रहेका छन् ।ती सबै भारतबट घर फर्किएपछि होम क्वारेन्टिनमा बसिरहेका थिए धनगढी उपमहानगरपालिकाले शुक्रवार उनीहरुको खोजी गरेर साझ मात्र उनीहरुलाई आइसोलेसनमा ल्याएको

   सरकारले भारत सहितका देशहरुबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा नै राख्ने होम क्वारेन्टिनमा रहेको दश दिनपछि आरडीटी परिक्षणमा पोजिटिभ देखापरे पीसीआर बिधिबाट कोरोनाको परिक्षण गर्ने  गरेको घर समुदायमा घुलमिल भैसकेपछि कोरोनाको परिक्षण गरिने भएकोले समुदाय स्तरमा कोरोना फैलिसकेको हुन सक्ने आशंका उपाध्यायको कोरोनाको रिपोर्ट आउदासम्म  सम्पर्कमा रहेका व्यक्तिहरुको पनि परिक्षण गर्नु पर्ने अवस्था निर्माण भैरहेको उपाध्यायले भनेत्यसो नगर्दा संक्रमण अझै फैलिन सक्ने खतरा बढिरहेको

   उपाध्याय हुलाकी राजमार्ग भन्दा दक्षिण रहेका ती वडाहरुमा कोरोनाबारे सचेतना बृद्धिपरिक्षण बृद्धि निगरानी अझै बढाउनु पर्ने बताउँछन्