धनगढी उपमहानगपालिकााको फुलबारी स्थित फुलबारी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र बिद्यार्थी यनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० का भुवनराज जोशी आफ्नो टीम सहित सभापतिमा विजयी भएका छन् । मंगलबार निर्वाचनमा स्ववियुको सभापतिमा जोशी ५३ मत पाएर विजयी भएका हुन् ।
सभापतिमा जोशीका प्रतिस्पर्धी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाएका छन् ।
फुलबारी क्याम्पसमा नेविसंघ, क्रान्तिकारी र समाजबादीका बिद्यार्थी संगठनले तालमेल गरेका थिए ।
यस्तै स्ववियु अखिल ९समाजवादी० का सिमा विक र कोषाध्यक्षमा अखिल ९क्रान्तिकारी०का सरस्वती बिक विजयी भएका छन् । ।