धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीको गोदावरी र धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट ४ ग्राम ६ सय मिलिग्राम लागुऔषधसहित लम्की चुहा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी पक्राउ परेका छन्।

चौधरीलाइ जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको छ।