धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

बैतडीमा भन्सार छलीको चिनी बरामद

बैतडीमा भन्सार छलीको चिनी बरामद

बैतडी । बैतडीमा भन्सार छलीको चिनी बरामद गरिएको छ। दशरथचन्द्र नगरपालिका–६ जेबालीबाट अवैध रुपामा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य १०  हजार बराबरको चिनी प्रहरी चौकी सेरा बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।
 


ट्रेन्डिङ