धनगढी पोष्ट सोमबार, २९ बैशाख २०८२   May 12, 2025

राइजिङ स्टार स्कुलको  वार्षिकोत्सवमा रक्तदान आयोजना

राइजिङ स्टार स्कुलको  वार्षिकोत्सवमा रक्तदान आयोजना

राइजिङ स्टार इङ्लिश बोर्डिङ्ग स्कुल आफ्नो आठौं स्थापना दिवसमा  रक्तदान कार्यक्रमको आयोजना गरेको रगतको अभाव कम गर्न   धनगढी उपमहानगरपालिका वडा नम्बर मटियारीमा रहेको राइजिङ स्टारले आयोजना गरेको उक्त कार्यक्रममा १४ जनाले रक्तान गरेका छन्

बार्षिकोत्सवमा सामाजिक काम गर्ने परम्पराको निरन्तरताको रुपमा रक्तदानको अयोजना गरिएको राइजिङ स्टारका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए हरेक बर्ष बार्षिकोत्वमा केही  केही सामाजिक काम गर्दै आइरहेका छौं प्रवन्ध निर्देशक शाहीले भनेयसवर्ष बिद्यालयका अभिभावकहरुसँगको सल्लाहमा नै रक्तदान कार्यक्रमको आयेजना गरेका हौं

राइजिङ स्टारको रक्तदान कार्यक्रममा बिद्यालयका शिक्षक, कर्मचरी स्थानीय वासिदाहरुले रक्तदान गरेका हुन्

आठ बर्ष अघि स्थापना गरिएको राइजिङ स्टारले धनगढीमा शिक्षा अतिरिक्त कृयाहलापहरुमा उत्कृष्ट काम गरे वापत धनगढी उपमहानगरपालिकाबाट सम्मानित भैसकेको

सो अवसरमा सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजिष्टार डा. हेमराज पन्त, सुदुरपश्चिम प्रदेश सरकारकार स्वास्थ्य दुत दिपक उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रिन्सिपल  शिवचन्द्र शाहीले व्यक्त गरेका थिए