धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

से ७ प ७२७५ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको नेपालगन्ज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।