धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

धनगढी । कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिवार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिवार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो।


 


ट्रेन्डिङ