धनगढी पोष्ट 
                                शुक्रबार, १९ बैशाख २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाहीसहित तीन जना बिहीवार पक्राउ परेका हुन्।
तीनैलाई ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।