धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

बाँके निकुन्जका वार्डेन र सहायक वार्डेन अख्यितारको नियन्त्रणमा

बाँके निकुन्जका वार्डेन र सहायक वार्डेन अख्यितारको नियन्त्रणमा

नेपालगन्ज

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) प्रमोद भट्टराई  सहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई  नियन्त्रणमा लिएको हो  

 विशेष सुचनाका आधारमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत   स्रोत नखुलेको स्रोत नखुलेको करिव लाख रुपैया सहित बिहान साढे ११ बजे  नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुषालले बताए

बा.२ झ. १८७३ नं. को गाडीमा गइरहेको बेला सैनामैना नगरपालिका वडा नं. १० लालझण्डी रुपन्देहीबाट उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो उनीहरुको  साथबाट  स्रोत नखुलेको . लाख ४८ हजार रुपैया नगद लाख ५५ हजारको बिभिन्न मितिको बैंक भौचर सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको