धनगढी पोष्ट 
                                सोमबार, ०५ जेठ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        बाजुरा । बाजुरामा एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–२ घाघरा स्थित सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय रुपजंग कार्की आइतवार साँझ ४ः१५ बजे मृत अवस्थामा फेला परेक हुन् ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।